Posts

Showing posts from 2020

किन जिल्लामा कति अहिले सम्म १२१२जनामा कोभिड १९ देखिएको छ र ६ मृत्यु

कुन मा कति पुगे कोभिड १९ का रोगीहरू रौतहट १८२ बाँके १८१ कपिलवस्तु १६० झापा १०६ पर्सा १०० बारा ५४ रुपन्देही ४५ र एक मृत्यु सर्लाहि ४५ धनुषा ४२ सप्तरी ३४ उदयपुर ३३ सुर्खेत २९ दाङ २२ महोत्तरी २२ दैलेख १६ काठमाडौं १५ सिराहा १३ बर्दिया १० कैलाली १० बागलुङ ८ धनकुटा ७ चितवन ६ मोरङ ६ नवलपरासी ६ बैतडी ५ मकवानपुर ५ नवलपुर ५ स्याङ्जा ५ भक्तपुर ४ गुल्मी ४ र १ मृत्यु अर्घाखाँची ३ र १ मृत्यु धादिङ ३ रुकुम पूर्व ३ सुनसरी ३ अछाम २ दोलखा २ ललितपुर २ र १ मृत्यु बझाङ १ भोजपुर १ डडेल्धुरा १ दार्चुला १ कञ्चनपुर १ काभ्रेपलाञ्चोक १ खोटाङ १ लमजुङ १ म्याग्दी १ नुवाकोट १ रामेछाप १ सिन्धुपाल्चोक १ र १ मृत्यु जम्मा १२१२ एक्टिभ १०२६ मृत्यु ६ रिकभर २०६ थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थपिएका ७२ मध्ये ४ जना बाँकेका छन् । बाँकेमा राप्ती सोनारी र डुडुवा गाउँपालिका छन् । डुडुवामा पहिलो पटक संक्रमण देखिएको हो । यो संगै बाँकेको नेपालगन्ज, नरैनापुर, राप्त